ओहो ! भारत, पाकिस्तान र मेक्सीकोमा पाइयो जलपरी ? (भिडियोसहित)
यो जलपरीको तस्बिर र योसँग जोडिएका केहि कुराहरु एक आपसमा निकै सेयर गरिएको छ । यस प्रकारको जलपरी मेक्सिको शहरमा देखिएको कुराहरु बताइएको छ ।
यो खबरले जति नै सनसन्नी मच्चाए पनि यो खबर निकै गलत हो र जुन तस्बिरहरु सेयर गरिएका छन् ती तस्बिरहरु सन् २०११ मा रिलिज भएको फिल्म ‘पाइरेट्स अफ क्यारिबियनः अन स्ट्रेन्जर टाइड्स’ फिल्मको सेटमा प्रयोग गरिएको एक वस्तुको हो ।
यी तस्बिरहरु र यीसँग जोडिएका केहि भिडियोहरु पहिले पनि मानिसहरुबिच भ्रम फैलाउनका लागि प्रयोग गरिएका थिए ।
विशेषज्ञलाई मान्ने हो भने यस बारेमा केहि पनि बताउन सकिँदैन तर जलपरी भेटिनु भन्ने कुरा हल्लाबाहेक केहि पनि होइन ।
एक वेभसाइटमा संलग्न डेभिड एमरीका अनुसार भारत र पाकिस्तानको समुन्द्रको वरिपरि जलपरी भेटिएको एक भिडियो फेरी पनि सार्वजनिक भएको छ । जुन भिडियो र फोटो सेयर गरिएको छ त्यसलाई मेकअप र स्पेशल इफेक्ट्स आर्टिस्ट जोएल हारलोले प्रयोग गरेर यो जलपरिको निर्माण गरेका थिए । (एजेन्सी)
BE IN TOUCH FOR MORE NEWS !
1 comments
Write Down Your Responses

10 August 2014 at 03:44
its nice news....for... more videos... click here: http://goo.gl/tyMl1F