इरानमा विमान खस्दा ४८ को मृत्यु
शेपहन एयरलाइन्सको उक्त विमान अजद आवसीय बस्तीमा खसेको छ । विमानमा दुई शिशु र १२ वर्ष मुनिका बालबालिका रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
तबसा तर्फ गइरहेको विमान पुरानो भएर खराबी भएकाले दुर्घटना भएको जनाइएको छ । विमान खस्दा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । उक्त दुर्घटनाग्रस्त विमान सन् १९९० मा रसियामा बनेको जनाइएको छ ।

0 comments
Write Down Your Responses