ओहो ! भारत, पाकिस्तान र मेक्सीकोमा पाइयो जलपरी ? (भिडियोसहित)




09-mermaidभारतको पोरबन्दर पाकिस्तानको कराँचीको समुन्द्रको किनारामा एक जलपरी पाइएको खबरले विगत शुक्रबारदेखि फेसबुक ट्विटरमा तहल्का मच्चाइरहेको
यो जलपरीको तस्बिर योसँग जोडिएका केहि कुराहरु एक आपसमा निकै सेयर गरिएको यस प्रकारको जलपरी मेक्सिको शहरमा देखिएको कुराहरु बताइएको
यो खबरले जति नै सनसन्नी मच्चाए पनि यो खबर निकै गलत हो जुन तस्बिरहरु सेयर गरिएका छन् ती तस्बिरहरु सन् २०११ मा रिलिज भएको फिल्मपाइरेट्स अफ क्यारिबियनः अन स्ट्रेन्जर टाइड्सफिल्मको सेटमा प्रयोग गरिएको एक वस्तुको हो
यी तस्बिरहरु यीसँग जोडिएका केहि भिडियोहरु पहिले पनि मानिसहरुबिच भ्रम फैलाउनका लागि प्रयोग गरिएका थिए
विशेषज्ञलाई मान्ने हो भने यस बारेमा केहि पनि बताउन सकिँदैन तर जलपरी भेटिनु भन्ने कुरा हल्लाबाहेक केहि पनि होइन
एक वेभसाइटमा संलग्न डेभिड एमरीका अनुसार भारत पाकिस्तानको समुन्द्रको वरिपरि जलपरी भेटिएको एक भिडियो फेरी पनि सार्वजनिक भएको जुन भिडियो फोटो सेयर गरिएको त्यसलाई मेकअप स्पेशल इफेक्ट्स आर्टिस्ट जोएल हारलोले प्रयोग गरेर यो जलपरिको निर्माण गरेका थिए (एजेन्सी)
BE IN TOUCH FOR MORE NEWS !

1 comments

its nice news....for... more videos... click here: http://goo.gl/tyMl1F

Write Down Your Responses

Powered by Blogger.