थाइल्यान्डले भिसा दिन आनाकानी गरेपछि जरिवाना तिरेर बस्दै पारस

थाइल्यान्डले भिसा दिन आनाकानी गरेपछि जरिवाना तिरेर बस्दै पारस
२३ साउन,काठमाडौं ।
पूर्वयुवराज पारसले ओभर स्टे गरेवापत जरिवाना स्वरुप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको छ । सरकारले बिहीबार प्रवेशाज्ञा नथपिदिएपछि कानुन विपरीत बसेपछि जरीवानास्वरप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको हो । थाइल्यान्डको कानुन अनुसार ओभर स्टे गर्ने जो सुकैलाई दैनिक ५ सय भाट लिने व्यवस्था रहेको आजको नेपाल समाचारपत्रले छापेको हो। बुधबार नै भिसा थप्नका लागि निवेदन दिएपनि अदालतको पत्र नआएको भन्दै सरकारले भिसा दिन आनाकानी गरेपछि पूर्वयुवराज पारस जरिवाना तितेर बस्न लागेका हुन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.