मृत्यु अघि श्रीकृष्ण श्रेष्ठले शुभचिन्तकलाई यस्तो भनेका थिए
२५ साउन, काठमाडौं ।
नेपाली चलचित्र उद्योगका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको जनैपूर्णिमाको
दिन बिहान भारतमा मृत्यु भएको छ । नायक श्रेष्ठको मृत्युले नेपाली चलचित्र
उद्योगले ठुलो क्षति पुर्याएको छ ।
तिन साता अघिमात्र बिहे गरेका श्रेष्ठ उपचारपछि हनिमुन मनाउन भारत गएका
थिए भने बिरामी भएपछि भारतमै उपचार गराउँदा गराउँदै श्रेष्ठको निधन भएको हो
।
नायक श्रेष्ठले मृत्यु अघि नेपाली समर्थकहरुका लागि एउटा महत्वपुर्ण सन्देश दिएका थिए ।
श्रेष्ठले आफ्ना समर्थकहरुका लागि दिएको सन्देश सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

0 comments
Write Down Your Responses