काठमाडौं ।
वलिउड सुपरस्टार साहरुक खान नेपाल आउने भएका छन् । कन्साई पेन्ट्सले खानलाई नेपाल ल्याउन लागेको हो ।
नेरोल्याक पेन्ट्सका ब्राण्ड एम्बेस्डर रहेका खान बजार प्रवर्धनको क्रममा नेपाल आउने भएका हुन् ।
कात्र्तिकमा काठमाडौं आउने भएका खान दुई दिन नेपालमा रहने भएका छन् ।
नेपाल नेरोल्याक पेन्टका प्रमुख सत्य प्रकाशका अनुसार उनले नेरोल्याक
पेन्ट्स खरिदका क्रममा बिजेताले खानसँग भेट समेत गर्न पाउनेछन् ।
सारुक खान भेट्ने स्किम सुरु गरेको नेरोल्याक पेन्ट्सका प्रमुख सत्य
प्रकाशका अनुसार २५ हजार भन्दा बढीको पेन्ट्स किन्ने ग्राहकहरु यो
कार्यक्रममा सहभागी हुन पाउने छन् ।
चान्समा डान्स मार्नुस् मेघा स्टारसँग नाम दिइएर सुरु गरिएको स्किमका
क्रममा नेपाल आउने भएका सारुक खान कुन मितिमा आउने मिति नतोकिएपनि उनि २
दिन नेपालमा रहने बताइएको छ ।
साहरुक खान नेपाल आउँदै
Powered by Blogger.

0 comments
Write Down Your Responses