जुवी ईन्टरनेशनल बिजय

जुवी ईन्टरनेशनल बिजय
पप्पु गुरुङ्-२२ साउन,कञ्चनपुर ।
कञ्चनपुरको दोधारा गाबिसमा जारी ग्रामिण स्तरिय फुटवल प्रतियोगिताको आज जुवी इन्टरनेशनल बोर्डिङ्ग स्कुल र क्लासिक युवा क्लव बिच भएका सेमीफाईनलको खेलमा जुवी इन्टरनेशनल बोर्डिङ्ग स्कुल विजय भएको छ ।  जुवी इन्टरनेशनल बोर्डिङ्ग स्कुलले ० को बिरुद्ध १ गोल गरेर बिजय भएको छ । मध्यान्तर सम्मको बराबरी रहेको खेलमा मध्यान्तर पछिको १० मिनेट जादा जुवी इन्टरनेशनल बोर्डिङ्ग स्कुलका खेलाडी दिपु बमले १ गोल गरेका हुन ।
दुबै टिमको घम्साघम्सीको बिच संचालन भएको खेलमा क्लासिक युवा क्लवले ० मा चित्त बुझाउनु प¥यो । मध्यान्तर पछि को खेलमा खेलाडी बिच सामान्य बिबादले २० मिनेट सम्म खेल स्थगित भएको थियो । भोलीको रेष्ट समय रहेको र शुक्रवारको खेल उप—बिजेता टिम सेडा “वि” र क्लासिक युवा क्लव बिच हुने आयोजक समितीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.